**** नेपालभित्रका साहित्यकारका नाउँ र टेलिफोन नम्बर

टेलिफोन कोशमा नेपालभित्रका झन्नै ९०० जना साहित्यकारका नाउँ र टेलिफोन नम्बर रहेका छन् । कसैको नम्बर छुट र परिवर्तन भएमा हामीलाई खबर गरिदिनु होला ।

ठेगाना --
नइ प्रकाशन, काठमाडौं, नेपाल।